काठमाडौँ । ट्रेड टावर लिमिटेडको प्राथमिक साधारण शेयर (आइपिओ)मा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँडपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । उक्त आइपीओमा अब जेठ २० गतेसम्म आवेदन दिन सकिने छ । जेठ १८ गते भोटो जात्राको…