सोमबार १ हजार १०० रुपैयाँले बढेसँगै सुनको भाउ ऐतिहासिक विन्दुमा

काठमाडौं । सोमबार सुनको भाउ एकै दिन तोलामा १ हजार १ सय रुपैयाँले बढेर ऐतिहासिक मूल्य कायम गरेको छ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला सुन प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ७६…