एनआरएनलाई दोस्रो बजारमा कारोबार गर्न दिइने

काठमाडौँ । । सरकारले गैरआवासीय नेपाली (एनआरएनए)लाई धितोपत्र दोस्रो बजारमा कारोबार गर्न दिने व्यवस्था गर्ने भएको छ । संसद्मा आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलल एनआरएनहरूलाई दोस्रो बजारमा सेयर कारोबार गर्न दिने बताए । आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस्