सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाघ्यो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१\८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब रुपैयाँ नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र एक खर्ब दुई अर्ब  रुपैयाँ सरकारी ऋण थपिएको छ ।  “चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण २४ खर्ब…