काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान गरेको छ । तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले प्रणालीबाट पैसा तान्न लागेको हो । राष्ट्र बैंकले आज निकालेको सुचनामा मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सफ्टवेयर मार्फत निवेदन दिन भनेको छ । राष्ट्र बैंकले निकालेको सुचनामा २१ दिनका लागि विभिन्न शर्त तथा विशेषताहरु तोकेर…