मधेसमा धान उत्पादन १५ प्रतिशतले बढ्ने, यो वर्ष १५ लाख मेट्रिकटनको अनुमान

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा प्रदेशमा १५ लाख २ हजार ४ सय ५८ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरेको छ । यो धान उत्पादन गत वर्षको तुलनामा १५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार ६ सय ७ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष उत्पादन…