हिमालयन डिष्टिलरीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने

हिमालयन डिष्टिलरी लमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो…