काठमाडौँ । सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । बुधबार एक सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार ६०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो…