नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेशनल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोली मंगलबारदेखि २४ गतेसम्म बुकक्लोज गर्दैछ। जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। लघुवित्तले मंसिर २४ गते, अरनिको पार्टी प्यालेस, बनेपा नगरपालिका वडा…