मुक्तिनाथ क्यापिटलको मुक्तिनाथ म्युचुअल फण्ड १ मा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । मुक्तिनाथ क्यापिटल लिमिटेडले मुक्तिनाथ म्युचुअल फण्ड १ निष्काशन गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १३ प्रतिशत वा १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकलाई र २० लाख…