मेरो माइक्रोफाइनान्सको खुद नाफा ८४६.३०% ले बढ्यो

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ८४६.३० प्रतिशतले बढेको छ । लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार पहिलो ९ महिनासम्म लघुवित्तले १२ करोड ३८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८४६.३० प्रतिशत बढी हो। समिक्षा अवधिमा लघुवित्तको नाफा १ करोड…