गहिरिदैँ चीनसँगको व्यापार घाटा, निर्यात भन्दा आयात १०२ गुणा बढी

चीनसँगको व्यापार घाटा बढ्दै गएको छ । नेपालले निर्यातमा ध्यान नदिँदा अर्थतन्त्रमा विश्वको ठूलो देश मानिने चिनसँगको घाटा झन खस्किदो क्रममा रहेको छ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा मात्रै नेपालले चीनसँग २ खर्ब १४ अर्ब ६५ करोड ५० लाख ५३ हजार रुपैयाँ घाटा व्यहोरेको छ । चालु आर्थिक वर्ष (२०८०/८१) को नौ महिनामा…