मुनलाईट हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । जसका लागि कम्पनीले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गर्ने गरी सम्झौता गरेको छ । कम्पनीले सर्वसाधारणमा बिक्री गरिने १ सय रुपैयाँ अंकित दरका १ अर्ब ७६ करोड १० लाख ५ हजार कम बराबरको १ करोड ७६ लाख १० हजार ५० कित्ता…