राष्ट्र बैंकले वित्तीय प्रणालीबाट थप २५ अर्ब निक्षेप संकलन मार्फत तान्दै

वित्तीय प्रणालीमा अधिक तरलता भएका कारण केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन तथा अन्तर बैंकदर बढाउन निक्षेप संकलन गर्दै आएको छ। यसै क्रममा केन्द्रिय बैंकले शुक्रबार २५ अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बुधबार मात्रै २५ अर्ब निक्षेप संकलन गरेको थियो । केन्द्रीय बैंकले निरन्तर निक्षेप संकलन जारी गरेसंगै निक्षेप संकलनको ब्याजदर…