चालु आर्थिक वर्षको कात्तिकमा उपभोक्ता मूल्यवृद्धि दर ५.३८ प्रतिशतमा झरेको छ। भदौमा ८.१९ प्रतिशत रहेको मूल्यवृद्धि दर कात्तिक महिनामा २.८१ प्रतिशत विन्दुले घटेको हो । असोजमा मूल्यवृद्धि दर ७.५० प्रतिशत रहेको थियो। यससँगै सरकारले मूल्यवृद्धि नियन्त्रणका लागि गरेको प्रयास सफल भएको संकेत पाइएको छ । कात्तिकमा खाद्य तथा पिय पदार्थको मूल्यवृद्धि दर ६.०१ प्रतिशत रहेको…