देउराली जनता फारामास्युटीकल कम्पनीको आम्दानी पौने २ अर्ब

औषधी उत्पादन क्षेत्रमा नेपालको सबैभन्दा पुरानो देउराली जनता फारमास्युटीकल प्रालिले आर्थिक वर्ष २०२३ मा १ अर्ब ८६ करोड ३५ लाख सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ७० करोड ५५ लाख सञ्चालन आम्दानी गरेको थियो । गत वर्षको तुलनामा चालु आवमा कम्पनीको सञ्चालन आम्दानी ९.२६ प्रतिशतले बढेको हो । कम्पनीको आम्दानीमा…