एशियाली विकास बैंक (एडिबी) र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआइआइ)ले एशिया तथा प्यासिफिक क्षेत्रमा हरित व्यवसाय प्रवर्द्धन गर्न सहकार्य गर्ने भएका छन्। यी दुई संस्थाहरुले एशिया तथा प्यासिफिक क्षेत्रका स्थानीय बैंकहरुले हरित व्यवसायका प्रवाह गर्ने कर्जाको जोखिमभार बाडफाँड गर्ने भएका हुन् । एडिबिले सञ्चालन गरेको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (टिएससीएफपी) अन्तर्गत यो कार्यक्रम लागू…