विद्युतीय सवारीको आयात साढे दुई गुणाले बढ्दा डिजेल आयात साढे ३ अर्बले घट्यो  

चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधनको आयात उल्लेखीय रुपमा बढेको छ भने विद्युतीय सवारी साधानको आयात बढ्दै गर्दा डिजल आयातमा गिरावट आएको छ ।    चालु आवको ६ महिनामा गत आवको यसै अवधिको तुलनामा  विद्युतीय सवारीको आयात साढे २ गुणाले बढेको हो । चालु आर्थिक वर्षको पुस महिनसम्ममा १२ अर्ब ६४ करोड ५ लाख ७३…