नेपाल राष्ट्र बैंकले सरकारका लागि उठाउदै आएको आन्तरिक ऋण आजदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउने भएको छ । हालसम्म नेपाल राष्ट्र बैंकले उठाउदै आएको आन्तरिक ऋण चैत्र १९ (आज) देखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउन भएको हो । राष्ट्र बैंकले आइतबार सूचना जारी गरेर ०८० चैत १९ देखि सरकारको ट्रेजरी बिल र विकास ऋणपत्रको बोलकबोल तथा…