भाटभटेनी सुपरमार्केटको वार्षिक आम्दानी पौने ३० अर्ब, १० प्रतिशतको वृद्धि

नेपालको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो सुपरमार्केट चेन–भाटभटेनी सुपरमार्केटको वार्षिक सञ्चालन आम्दानी २९ अर्ब ७० करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २६ अर्ब ९३ करोड सञ्चालन आम्दानी गरेको भाटभटेनी सुपरमार्केटको सञ्चालन आम्दानी गत आव (२०७९/८०) मा १०.२८ प्रतिशतले बढेर २९ अर्ब ७० करोड पुगेको हो । कम्पनीको आम्दानीमा भएको वृद्धिसँगै त्यसको…