बैंकहरुले निक्षेपको ब्याजदर बढाए पनि अल्पकालिन दरहरु घट्ने क्रम जारी

वित्तीय प्रणालीमा सहज तरलताको अवस्था हुँदा पनि आधा दर्जन भन्दा धेरै बैंकहरुले निक्षेपको ब्याजदर बढाए पनि अल्पकालिन ब्याजदर भने निरन्तर घटेको छ । बैंकहरुले निक्षेप जोगाउन भन्दै ब्याजदर बढाउँदा वृद्धि भएको तरलताका कारण अल्पकालिन ब्याजदरमा निरन्तर गिरावट आएको हो । बैंकहरुले ब्याजदर बढाई निक्षेप तान्ने खोजे । त्यसका साथै स्थानिय तहको सञ्चितिलाई पनि निक्षेपमा गणना…