स्वेदशी भन्दा बैदशिक लगानी भएका कम्पनीहरुको क्षमता उपयोग धेरै रहेको छ । अघिल्लो आर्थिक वर्षको तथ्याङकलाई आधार मान्दा स्वदेशी भन्दा बैदेशिक लगानी भएका कम्पनीको क्षमता उपयोग १८.३ प्रतिशत विन्दुले धेरै देखिएको हो। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा उद्योगहरुको औसत क्षमता उपयोग ५८.८ प्रतिशत रहेको छ । सोही अवधिमा बैदेशिक लगानी रहेका त्यसमा पनि…