कार्टेलिङ गरी बढाइएको सिमेण्टको भाउ खारेज गर्न निमार्ण व्यवसायीको माग

नेपाल निमार्ण व्यवसायी महासंघले खुल्ला बजार अर्थतन्त्रको सिद्धान्त विपरित कार्टेलिङ गरी हालै बजारमा सिमेण्टको भाउ बढाइएको प्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । स्वतस्फूत रुपमा हुनुपर्ने मूल्यवृद्धिलाई बेवास्ता गरी कार्टेलिङ गरी सिमेण्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन समेत महासंघले माग गरेको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै अव्यवहारिक एवं…