आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा संचालित उद्योगहरुको औसत क्षमता उपयोगमा गिरावट आएको छ । उद्योगहरुको क्षमता उपयोगमा कमी आएपनि यस क्षेत्रमा उद्योगहरुमा परिचालित कर्जा भने बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५१.१ प्रतिशत रहेको छ । अर्थिक वर्ष २०७८/७९ मा…