यो साताको पहिलो तीन कारोबार दिनमा नेप्से ७० अंकले ओरालो लागेको छ । नेप्से सूचक ओरालो लाग्दा कारोबार रकममा समेत दैनिक गिरावट आएको छ । लाभांश सिजनमा नै सेयर बजारमा रौनक हराएपछि लगानीकर्ताको मनोबल कमजोर बन्दै जादा कारोबारमा समेत गिरावट आएको छ । एकाघ म्युचअल फन्डले लाभांश वितरणको प्रस्ताव गरिसकेको भएपनि लाभांशमा आधारित लगानी बढ्न…