मकवानपुरमा ६ अर्ब ६० करोड आन्तरिक राजस्व असुली

आन्तरिक राजस्व कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न स्रोतको राजस्वतर्फ छ अर्ब ६० करोड ८८ लाख २२ हजार रुपैयाँ राजस्व असुली गरेको छ । कार्यालयले अन्तरशुल्कतर्फ तीन अर्ब ६६ करोड २७ लाख ७९ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब नौ करोड पाँच लाख १९ हजार रुपैयाँ र आर्यकरतर्फ एक अर्ब १० करोड…