ठूला कर्जाको समेत जोखिम भार घटाए उत्पादनमूलक क्षेत्रमा कर्जा बढ्छ: सिबिफिन

नेपाल राष्ट्र बैंकले ठूला किसिमका कर्जाको पनि जोखिम भार घटाउन बैंक तथा वित्तीय संस्था परिसंघले सुझाएको छ । उत्पादन मूलक क्षेत्रमा कर्जा विस्तार गरी आर्थतन्त्रलाई दिगो बनाउका लागि समेत ठूला कर्जाको जोखिम भार सम्बन्धी व्यवस्था घटाउन परिसंघले सुझाएको हो । केन्द्रीय बैंकले केही समय अघि ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन…