नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले २७ औं बार्षिक साधारणसभाका अवसरमा ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ। एक जनालाई फेलोसिप प्रदान गरेको छ । सेजनले प्रत्येकवर्ष प्रदान गर्ने सेजन अवार्डबाट यसवर्ष कान्तिपुरकर्मी मातृका दाहाल र देवेन्द्र भट्टराई पुरस्कृत गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा लेखिएको समाचारलाई १ लाख राशीको उक्त अवार्ड प्रदान गरिएको हो…