एकैदिन ५१ विद्युतीय फाष्ट चार्जिङ स्टेसनको उद्घाटन, विद्युतीय सवारी र दीगो विकासमा नयाँ यात्रा

नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फाष्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गरे । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूण ऋण…