सिटिजन्स सुपर ३० फण्डका ७ करोड ५० लाख ७२ हजार ३९० इकाई नेपाल स्टक एक्स्चेञ्जमा सूचीकरण भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड कोष प्रबद्र्धक रहेको र सिटिजन्स क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन भईरहेको बन्दमुखी योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाईहरु मंगलबार सूचीकरण भएको हो । नेपाल स्टक एक्सचेन्जका प्रमुख…