सरकारले ट्रेजरी बिलमार्फत २४ अर्ब रुपैयाँ आन्तरिक ऋण नविकरण गर्नेे भएको छ। यसका लागि राष्ट्र बैंकले साउन २९ गते सोमबार ट्रेजरी बिलको बोलकबोल गर्ने भएकोे छ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार जारी गरिनेछ । राष्ट्र बैंकले २८ दिन अवधिको १० अर्ब, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब…