एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिफल घोषणा

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको १० प्रतिशत प्रतिफल (लाभांश) घोषणा भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडको साउन १९ गते शुक्रबार बिहान ११ बजे क्यापिटलको कार्यालय ट्रेड टावर नेपाल, थापाथली, काठमाण्डौमा बसेको संचालक समितिको १२९औं बैठकले लाभांश प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७९/८० को लागि खुलामुखी योजना “एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड” का इकाईधनीहरुलाई…