चालु आर्थिक वर्ष सुरु भएकाले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलताले सेयर बजार उकालो लाग्ने क्रमले बुधबार चौथो कारोबार दिन पनि निरन्तरता पाएको छ । अधिकांश उपसमुहगत सूचक घटेपनि बैंकका सेयरमा लगानीकर्ताहरु लगानी थप्न तयार भएपछि बुधबार बजार सूचक दोहोरो अंकले बढेको हाे । स्टकका अनुसार बुधबार सेयर बजारमा लगातार चौथो कारोबार दिन बढेको हो ।…