वाणिज्य बैंकहरुले निक्षेप ब्याजदर बढाएपछि ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि बढेको छ । बैंकहरुले एकल अंकको निक्षेपको ब्याजदरलाई दोहोरो अंकमा बनाएपछि ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि बढेको हो । विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनहरुले भद्र सहमतिलाई निरन्तरता दिदै ब्याजदरलाई नियन्त्रण गर्ने प्रयास गरेका छन् । तर, वाणिज्य बैंकहरुले भने तरलता बढेको भन्दै ब्याजदरको…