कर्णाली प्रदेशको कर्जा वृद्धि ११.३५%, कर्जा निक्षेप अनुपात ९५ प्रतिशत

कर्णाली प्रदेशका बैंक तथा वित्तीय संस्थाको कर्जा वृद्धि दर ११.३५ प्रतिशत रहेको छ । बैंक वित्तीय संस्थाले निजी क्षेत्रमा प्रबाह गरेको कुल कर्जा वृद्धिदर ३.१ प्रतिशत रहेको अवस्थामा पनि कर्णाली प्रदेशको कर्जा विस्तार दोहोरो अंकमा बढेको हो । चालु आर्थिक वर्षको ६ महिनामा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जा ११.३५ प्रतिशतले बढेर ५९ अर्ब ५०…