चन्द्रागिरि नगरपालिकाले माग्यो २५ नगर प्रहरी (सूचनासहित)

चन्द्रागिरि नगरपालिकाले करार सेवामा २५ जना नगर प्रहरी माग गरेको छ । नगरपालिकाले नगर प्रहरी निरीक्षण, नगर प्रहरी सहायक निरीक्षण र नगर प्रहरी जवान गरी २५ जना कर्मचारी माग गरेको हो । नगर प्रहरी निरीक्षक पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह वा सो सरह उतिर्ण गरेको हुनुपर्ने छ भने नगर प्रहरी सहायक निरीक्षण…