विवादले घेरिँदा टाट पल्टिने अवस्थामा टाइगर प्यालेस रिसोर्ट

केही समयअघि चर्चामा चुलिएको टाइगर प्यालेस रिसोर्ट हाल टाट पल्टिने अवस्थामा पुगेको छ । सन् २०१७ को नोभेम्बरबाट सञ्चालनमा आएको रिसोर्ट नेपालमा क्यासिनो सहितको रिसोर्ट सञ्चालन गर्ने पहिलो रिर्सोट हो । आकर्षक सेवा सुविधा सहित क्यासिनो सञ्चालन गरिरहेको रिसोर्ट पछिल्लो समयमा विवादले घेरिँदा टाट पल्टिने अवस्थामा पुगेको छ । सन् २०२० मा विश्वभर कोभिड महामारी…