सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा ३५ प्रतिशतसम्म छुट घोषणा गरेको थियो । यो छुट जेठ २८ गतेसम्म मात्र पाइने कम्पनीले जनाएको छ । सूर्यज्योति लाइफबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखहरुमा कम्पनीले जेठ १२ गतेदेखि जेठ २८ गतेसम्म नवीकरण गराउँदा बिलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने यसअघि नै…