जनउत्थान सामुदायिक लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तको चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने २ लाख २१ हजार ८५९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले चैत २६ गते सम्पन्न भएको वार्षिक साधारण सभाका लागि चैत १० गते बुकक्लोज गरेको थियो । यसअनुसार चैत ९ गतेसम्म नेप्सेमा…