आइपीओको तयारीमा रहेको कान्तिपुर टिभीको ९ महिनाको आम्दानी २१ करोड

प्रिमियम मूल्यमा साढे ७ लाख कित्ता आइपीओ जारी गर्ने तयारीमा रहेको कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडले आर्थिक वर्ष २०२३/२४ को ९ महिनामा २१ करोड १० लाख सञ्चालन आम्दानी गरेको छ । मिडिया क्षेत्रको सबैभन्दा ठूलो हस्तीका रुपमा परिचित कान्तिपुर टेलिभिजन नेटवर्कको आम्दानी गत आर्थिक वर्षको तुलनामा घटेको हो । आव २०२२/२३ मा कम्पनीले ३७ करोड ८०…