नेपाल रिपब्लिक मिडियाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

नेपाल रिपब्लिक मिडियाले जेठ २६ गते शुक्रबारदेखि सर्वसाधारणका लागि निष्काशन आइपीओ गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत बराबरको १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये १ लाख ७४…