नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालन गरेको ‘कर्पोरेट पे’ मार्फत जेठ महिनामा ५० अर्ब बढीको कारोबार भएको छ । जेठ महिनामा ‘कर्पोरेट पे’ मार्फत भएको कारोबार कर्पोरेट पे सञ्चालनमा आए देखिको अहिले सम्मकै उच्च मासिक कारोबार रकम हो । कर्पोरेट पे मार्फत गत आर्थिक वर्षमा कुल १०९ अर्ब ५० करोड बराबरको भुक्तानी कारोबार फछर््यौट भएको थियो…