संघ र महासंघले गलत गर्ने सहकारीलाई कारबाही गर्न सघाउनुपर्छः सचिव रेग्मी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीलाई संघ र महासंघले गलत काम गर्ने सहकारीहरुको संरक्षण दिने भन्दा पनि कारबाहीको लागि प्रकृया अगाडि बढाउन सहयोग गर्नुपर्ने बताएका छन् । थोरै सहकारी संस्थाले गरेको बदमासीको कारण सदस्यले सबै सहकारीमाथी अविश्वास गर्दा राम्रा सहकारीलाई समस्या परेको उनले बताए । सचिव रेग्मीले केही सहकारीमा…