युनिक नेपाल लघुवित्तको एफपिओ बाँडफाँड, ५ भाग्यमानीलाई ११ कित्ता

युनिक नेपाल लघुवित्तले निष्काशन गरेको फर्दर पब्लिक अफरिङ (एफपिओ) बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज एफपिओ बाँडफाँड गरेको हो । लघुवित्तको एफपिओ गोलाप्रथाबाट ३७ हजार ९ सय ४२ जनालाई वितरण गरिएको छ । ३७ हजार ९ सय ४२ जना मध्ये ५ जनाले ११ कित्ता तथा बाँकि सबैले १० कित्ताको दरले सेयर पाएका…