४५ दिनभित्रै आईपीओ स्वीकृत हुने वातावरण निर्माण गर्छौः बोर्ड अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले प्राथमिक सार्वजनिक निष्कासन प्रक्रियालाई सरल र सहज बनाउने बताएका छन् । बोर्डको ३१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले ४५ दिनभित्र सबै प्रकृया पूरा गरी अनुमति दिने बताएका हुन् । आईपीओ ४५ दिनभित्रै स्वीकृत हुने वातावरण निर्माण गर्नेछौँ’, उनले भने ।  धितोपत्र बोर्डका सबै कामलाई विद्युतीय…