पिपुल्स पावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४६ लाख ४८ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । गत आवको तेस्रो त्रैमासमा ४१ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको पिपुल्स पावरको वित्तीय प्रदर्शन चालु आवको सोही अवधिमा खराब देखिएको हो । अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले विद्युत बिक्रीबाट १ करोड ७७ लाख ७६ हजार रुपैयाँ…