रिडी पावर कम्पनी लिमिटेडले असार ८ गते इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न एसजीएम आह्वान गरेको हो । कम्पनीको जेठ २२ गतेको सञ्चालक समिति बैठकले उक्त मितिमा सभा बोलाउने निणर्य गरेको हो । यस्तै कम्पनीको सहायक कम्पनीमार्फत…