नेपालीको थाप्लोमा प्रतिव्यक्ति ऋण ७४ हजार ५१६ रुपैयाँ, सार्वजनिक ऋण पौने २२ खर्ब पुग्यो

नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुग्दा एक नेपालीको थाप्लोमा प्रतिव्यक्ति ऋण ७४ हजार ५१६ रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालले आन्तरिक ऋण १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख रूपैयाँ पुगेकाे छ…