एसेम्बलिङ्ग उद्योगहरुलाई दिइँदै आएको महशुलमा छुट कटौती भए उद्योगहरु बन्द हुन्छन्ः नाडा

अटोमाबवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सवारी साधन एसेम्बलिङ्ग उत्पादन उद्योगहरुलाई दिइँदै आएको महशुलमा छुट लगायत नीतिगत सुविधाहरुलाई कटौती भए त्यस्ता उद्योगहरु बन्द हुने बताएको छ । सरकारले ल्याउन लागेको बजेटमा एसेम्बलिङ्ग उद्योगहरुको पाउँदै आएको सुविधा कटौती गर्न लागेको भन्दै मुख्य सरोकारवाला संस्था नाडाले विशेष ध्यान आकृष्ट भएको जनाएको छ । एउटा एसेम्बल उद्योगको कारण…