संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक

कुमारी बैंक लिमिटेडले १९ हजार ४०९ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी राम प्रकाश श्रेष्ठको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो । राष्ट्र बैंकको नियम अनुसार बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा मात्र आम सर्वसाधरणको लागी आवेदन खुलाइने छ । सेयर खरिद गर्न…